Sun, 2025 May 25 10:16 AM

अत्यन्त जरुरी सूचना!

आदरणीय ग्राहकवर्ग,

आजदेखि हाम्रो पुरानो टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) प्रणाली सञ्चालनमा रहने छैन।

अब उप्रान्त, कृपया हाम्रा सबै कारोबारहरू नयाँ टीएमएस प्रणाली Atrad मार्फत गर्नुहुन अनुरोध गर्दछौं।

तपाईंले नयाँ टीएमएस वेब संस्करण tms.dynamic44.com बाट प्रयोग गर्न सक्नुहुनेछ।

साथै, मोबाइल एप्लिकेसन Atrad Dg Trade Nepal एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ।

तपाईंको सहयोगको लागि धन्यवाद।

भवदीय,
डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज प्रा. लि.

Last Updated: Sun, 2025 May 25 10:16 AM